Welcome To 18 Plus Store

मोटोपन घटाऊने लगायतका ८ अन्य फाईदाहरू:

१.  मोटोपना घटाउँछ : मर्निङ्ग वाक तथा सामान्य ब्यायाम गर्दा भन्दा चुम्बनका बेला शरीरमा प्रशस्त मात्रामा क्यालोरी दहन हुने हुँदा चुम्बनले मोटोपन घटाऊन अहम भूमिका निर्वह गर्दछ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने अनुसन्धानहरूले देखाएको छन् ।

२. तनाव कम गर्छ : चुम्बनले मानसिक तनव कम गर्ने निस्कर्स एक अध्ययन ले निकालेकोछ । चुम्बन गर्ने र नगर्ने ब्याक्तिहरू बिच गरिएको एक अध्ययनले यो निस्कर्स निकालेको छ कि चुम्बन गर्ने ब्याक्तिहरूमा चुम्बन नगर्ने ब्याक्तिहरूको तुलनामा तनव कम हुनेगर्दछ ।

३. रोग प्रतिरोधी क्षमता: चुम्बनले रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञहरुको भनाइ रहेकोछ । यौन सम्बन्ध राख्नु पुर्व प्रसस्त मात्रामा चुम्बन गर्ने मानिषहरूमा यौनजन्य रोगहरूबाट हुने संक्रमणको खतरामा कमी आउने अनुसन्धानले जनाएकोछ ।

४. खुसी बनाउँछ : मानिसको मूडलाई रिल्याक्स बनाउँने हर्मोन इन्डोफिन तथा इन्डोफिर्न चुम्बनका बेला पैदा हुन्छन् । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ ।

५. तन्नेरी बनाउँछ : चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने हुनाले मनिषलाई तन्नेरी बनाईराख्न ठुलो मद्दत गर्दछ ।

६. यौन सन्तुष्टि बढाउँछ : चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।

७. ब्लड प्रेशर तथा कोलेस्ट्राृरेल : चुम्बनले ब्लड प्रेशर तथा कोलेस्ट्राृरेलको मात्रा कम गर्न मद्दत गर्छ । अध्ययनका अनुसार चुम्बन गर्नालेकोर्टिसोल नामक स्ट्रेस हार्मोन को उत्पादनमा कमी आउछ जसले कोलेस्ट्राृरेलको मात्रालाई कम गर्छ ।

८. पुरुषको उमेर बढाउन मद्दत गर्छ : दिनमा एक पटक आफ्नो लाइफ पाटनरसंग चुम्बन गर्ने पुरुषको आयु पाँच बर्ष बढ्ने अध्ययनले देखाएको छ ।

 

Leave a Reply

Wishlist 0
Open wishlist page Continue shopping