Welcome To 18 Plus Store

स्तन को साईज बढाउने घरेलु उपाय

नारि सुन्दरताकालागि आकर्सक स्तन हुनु अपरिहार्य मानिन्छ। भनिछ पुरुषको पहिलो नजर महिलाको स्तन मा जान्छ । यति मात्र नभएर महिला हरु कै भिडमा हुदा पनि नारी ले एक अर्कामा तुलना गर्दा आफुलाई आकर्सक देखिन चाहन्छन । यसबीच स्तनले महत्वपुर्ण भूमिका निर्बाह गर्दछ ।
सुन्दर ra आकर्सक स्तन सबै महिलाको चाहत को बिसय हो । अरुको अगाडी मात्र नभएर घरमा एक्लै हुदा पनि एना समू अनि आफ्नो स्तन आकर्सक भएको हेर्न रुआउछन महिलाहरो ।

आउनुस आज हामीले आफ्नो वरपर सजिलै उपलब्ध हुन सक्ने चिज बिज हरुको उचित प्रयोग बात के कसरि आफ्नो स्तन लाइ आकर्सक बनाउन सकिन्छा भन्ने बिसयमा एक सामग्री तयार गरेका छौ।

सबै भन्दा पहिला भिटामिन ई क्याप्सुल ( हरियो रंगमा आउछ ) लिनुहोला जुन कुनै पनि मेडिकल तथा फार्मेसीमा सजिलै प्राप्त गर्न सकिन्छ। एक क्याप्सुल लिएर हातमा रगढ्ने, हात तातो भएपछी स्तन को गोलाईमा मसाज गर्ने, त्यसपछि स्तन को माथिल्लो तर्फा मसाज गर्ने , त्यसको अर्को स्टेप मा स्तन को तलबाट माथिल्लो भागमा मसाज गर्न। तपाई को सबै मसाज तलबाट माथि को तिर हुन पर्ने छ। यसरि मसाज गर्दा स्तन लाइ सन्तुलन मा राख्न, टाईट गराउन , तथा झोलिना बाट रोक्न काम गर्छ। यो मसाज सहि ध्नागले गर्नु पर्ने हुन्छा अन्यथा ठाईट गराउनको सट्टामा अझ बढी झोलिना पनि सक्छ। मसाज गर्न को लागि मसाज एस्पोट संग एक पटक अवस्य गाईडलाईन लिनुहोला।
यो भिटामिन ई क्याप्सुल पातलो हुदैन। यो धेरै बेर सम्म चिप चिप रहनछ। यसको प्रयोग पश्चात पनि ब्रा को अवस्य प्रयोग गर्नु होला। तत्काल यसलाई धुन भने पर्ने छैन।
यसको प्रयोग तथा मसाज गर्दा स्तन मसाज संग सम्बन्धि जानकारी भएका बाट गाईडलाईन लिनु होला।
यो सामाग्री हामीले अनलाइन मै खोजि गरि यहा हरु को सहजता का लागि यहा प्रस्तुत गर्ने कोसिस गरेउ। आशा छ यहाहरू लाइ केहि लाभ हुनेछ।

 

Leave a Reply

Wishlist 0
Open wishlist page Continue shopping