Description
झट्ट हेर्दा यो अरु नर्मल कण्डम जस्तै देखिनेछ ! तर यो स्पेसल कण्डम हो ! स्पेसल किन हो भने, यसको प्रयोग ले तपाईलाई शिघ्र स्खलन हुन दिदैन !
यस कण्डमको भित्रपट्टी शिघ्र स्खलन हुन बाट बचाउने औसधि रहेको हुन्छ, जुन तपाईले कण्डम को प्रायोग गर्दा लिंगको टुप्पोमा पर्न जान्छ ! जसको कारण ले तपाईको यौन सम्बन्धको समयलाई लम्ब्याई यौनसम्पर्कको पूर्ण सन्तुस्टी प्राप्त गर्नमा मद्दत गर्दछ !
थप जानकारी तथा हालको मूल्य बुझी अर्डर गर्नको लागि कृपया म्यासेज गर्नुहोला !
Reviews
There are no reviews yet.